काठमाडौं । बलात्कार आरोपमा फरार रहेका सिन्धुलीको दुधौली नगरपालिकाका मेयर दिनेश अधिकारीले आफूविरुद्ध प्रहरीमा किटानी जाहेरी पर्नुअघि राष्ट्रियसभा अध्यक्ष नारायण दाहालसँग भेट गरेको पाइएको छ