काठमाडौँ । सिंहदरबारमा सरकार र शिक्षकहरूबिच छलफल सुरु भएको छ । शिक्षामन्त्री विद्या भट्टराईको उपस्थितिमा आन्दोलनरत नेपाल शिक्षक महासङ्घ र सरकारका प्रतिनिधिबिच छलफल सुरु भएको