मेरो मुटुभित्र दन्किएको आगो होइन,मेरो चेतनाभित्र उम्रिएकोन्यायको अटल सङ्कल्प हो। मलाई घाउ दिने हातहरूसायद आज विजयी देखिएलान्,तर समयको अदालतमाघाउ होइन, सत्य बोल्नेछ। तिमीले मेरा सपनाहरू