काठमाडौं । निवर्तमान शिक्षामन्त्री महावीर पुनले शिक्षा क्षेत्रमा सुधारका लागि अघि सारेका तीन वटा अध्यादेश ल्याउन सहयोग नपाएपछि आफूले प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिएको बताएका छन्