काठमाडौं । विस्थापित सुकुम्वासी परिवारले आफ्नो पुनर्वासको निर्णय नभए बस्तीमै फर्किने भन्दै सरकारलाई एक साताको ‘अल्टिमेटम’ दिएका छन् । सम्मानजनक भूस्वामित्व, पुनर्वास र उचित क्षतिपूर्ति