काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेको पुनरावेदन मुद्दामा आज सुनुवाइ हुँदै छ । काठमाडौं जिल्ला अदालतले बलात्कार अभियोगमा दोषी ठहर गरेपछि उनले पुनरोवदन गरेका थिए ।