काठमाडौँ । गैरआवासिय नेपाली सङ्घका पुर्व कोषाध्यक्ष हिक्मत थापाले डेनमार्क, ब्राजिल र दक्षिण अफ्रिकामा रहेका नेपाली दूतावास बन्द गर्ने सरकारको निर्णय दु:खद भएको बताएका छन्