काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका स्वकीय सचिव राजेश बज्राचार्यले नक्कली भुटानी शरणार्थी प्रकरणमा आफ्नो नाम पोल्ने केशव दुलाललाई चिन्दै नचिनेको बताएका छन्