काठमाडौँ । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान तथा स्ट्राइकर सावित्रा भण्डारी ‘साम्बा’ घुँडाको गम्भीर चोटका कारण आगामी ९-१२ महिनासम्म मैदानबाहिर रहने भएकी छिन् ।