काठमाडौं । नवनियुक्त मन्त्रीहरुले शपथग्रहण गरेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले शिलतनिवासमा आयोजित एक समारोहमा १२ मन्त्री र ३ राज्यमन्त्रीलाई पद तथा गोपनीयताको शपथ गराएकी