काठमाडौं । प्रधानमन्त्रीको सरकारी निवास, बालुवाटारमा सार्वजनिक भवन सञ्चालनमा आएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक भेटघाटहरु बुधबारदेखि सार्वजनिक भवनमा गर्न थालेका हुन् ।