Logo
Logo

दृष्टि संवाददाता


विमानस्थलका आन्तरिक टर्मिनल प्रमुख भ्रष्टाचार आरोपमा पक्राउ

दृष्टि संवाददाता

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनल प्रमुख पूर्ण चुँडाल पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको आरोपमा चुँडाललाई पक्राउ गरेको हो ।

विस्तृत पढ्नुहोस