काठमाडौँ । “मेरो सहारा ढल्यो, संसार ढलेजस्तै महसुस भइरहेको छ”, जेनजी आन्दोलनका क्रममा शहिद भएका अभिषेक चौलागाईका बाबु दिनेश चौलागाईले भारी मनले आफ्नो भावना पोखे