काठमाडौं । नागरिकता विधेयक प्रमाणीकरण गर्न अस्वीकार गरेर संविधानको उल्लंघन गरेको भन्दै राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध परेको सबै रिट न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासमा परेको छ