Logo
Logo

दृष्टि संवाददाता


लन्डनमा दुई प्रहरी अधिकारीमाथि छुरा प्रहार

दृष्टि संवाददाता

लन्डन । मध्यलन्डनमा शुक्रबार बिहान दुई प्रहरी अधिकारीहरूलाई एक व्यक्तिले छुरा प्रहार गरेका छन् । लेस्टर स्क्वायर वरपरको नाइटलाइफ क्षेत्रमा उक्त हमला भएको हो ।

विस्तृत पढ्नुहोस