काठमाडौं । नेकपा एमालेले ६३ वटा जिल्लामा नयाँ नेतृत्व चयन गरेको छ । पुस २३ गते उद्घाटन भएको महाधिवेशनबाट नयाँ नेतृत्व चयन भएको हो ।