काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का केन्द्रीय सल्लाहकार तथा राष्ट्रिय सभाका पूर्वसदस्य लक्ष्मीदास मानन्धरको निधन भएको छ । मानन्धरको ९३ वर्षको उमेरमा निधन भएको हो ।