काठमाडौं । कोभिड १९ को संक्रमण बढ्दै जाँदा सरकारले बुस्टर डोज लगाउन सुरु गर्ने भएको छ । काठमाडौंमा सोमबारबाट बुस्टर डोज लगाउन थालिने भएको हो