काठमाडौं । बालाचतुर्दशी दिवंगत पितृका नाममा शतबीज छरेर मनाइएको छ । बालाचतुर्दशीका अवसरमा पशुपतिनाथ मन्दिरमा शुक्रबार बिहानैदेखि हजारौँंको संख्या सतबिज छर्ने भक्तजनहरुको घुँईचो लागेको थियो