काठमाडौं । उदयपुरको बेलका नगरपालिकामा हत्या गरिएको अवस्थामा छात्राको शव भेटिएको छ । कविताको शव खोला किनारमा हत्या गरिएको अवस्थामा भेटिएको प्रहरीले जानकारी दिएको छ