चितवन, १७ माघ । प्रधानमन्त्री केपी शर्मा ओली चितवन आउने भएपछि प्रचण्ड–माधव समूहले प्रदर्शन गरेको छ । ओलीले आफू निटक नेकपाले जनसभालाई सम्बोधन गर्दैछन् ।