बेनी, १४ मंसिर । म्याग्दीको मंगला गाउँपालिका–२ बावियाचौरको काफलचौरमा भएको बोलेरो जीप दुर्घटनामा एकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । बाबियाचौर