काठमाडौं, २३ कार्तिक । आन्द्राको क्यान्सरबाट पीडित तेह्रथुम फेदाप–१ की पूर्णमाया निङ्लेकु चेलिफूङको उपचार्थ विभिन्न मनकारीहरुले आर्थिक सहयोग गरेका छन् । हाल धरानस्थित विपी मेमोरियल