Logo
Logo

एमपी सुब्बा


कोरोनाबाट चितवनमा वडाध्यक्षको मृत्यु

- दृष्टि न्युज/संवाददाता

भरतपुर महानगरपालिका–२० का वडाध्यक्ष मणिलाल तामाङको कोरोना संक्रमणबाट मृत्यु भएको छ । गत स्थानीय निर्वाचनमा नेपाली काँग्रेसका तर्फबाट सो पदमा उनी निर्वाचित भएका थिए ।

विस्तृत पढ्नुहोस