रोल्पा, २२ साउन । रोल्पामा पहिलो जनयुद्ध संग्रहालय स्थापना गरिएको छ । त्रिवेणी गाउँपालिका तिलाको मूल प्रवेशद्वारमा जनयुद्ध स्मृति राष्ट्रिय संग्रहालय स्थापना गरिएको हो ।