मेलबोर्न, ११ साउन (एजेन्सी) । कोरोनाभाइरसको महामारी सुरु भएयता अस्ट्रेलियामा पहिलोपटक एकैदिन ठूलो क्षति भएको छ । अस्ट्रेलियाली स्वास्थ्य अधिकारीहरुका अनुसार आइतबार एकैदिन १० जनाको