जेनेभा, ३० वैशाख (एएफपी) । कोरोनाभाइरसका कारण विश्वभर २ लाख ८७ हजारभन्दा बढीको ज्यान गएकोे छ भने संक्रमितको संख्या ४२ लाख ६९ हजार नाघेको छ