एजेन्सी । स्पेनिस क्लब बार्सिलोना र इटालियन क्लब युभेन्ट भिड्ने पक्का भएको छ । जोन ग्याम्पर ट्रफीको लागि बार्सिलोनाले गरेको प्रस्ताव युभेन्टेसले स्वीकार गरेको हो