काठमाडौं । ललिता निवास जग्गा प्रकरणमा भ्रष्टाचारको मुद्दा लागेका नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारसँग विशेष अदालतले १० लाख धरौटीमा मागेको छ । ललिता निवासको सरकारी