सत्तारूढ गठबन्धनमा आएको नाटकीय मोडसँगै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ विपक्षी गठबन्धनमा गएर नेपालको ४४औँ प्रधानमन्त्री भए । झट्ट हेर्दा यो एक किसिमको अविश्वसनीय