टेलिभिजनको पर्दामा रामकुमारी झाँक्रीको गला अवरूद्ध थियो, आँखा खहरेजस्तै रसाइरहेका थिए । त्यसरी रसाएर बनेका आँसुका डल्ला बेला–बेला उनका गालाबाट तल उछिटिन्थे, त्यसलाई उनी बीचैमा