काठमाडौं । ‘पद्मश्री साहित्य पुरस्कार २०८०’ प्रा. कृष्ण गौतमको उपन्यास ‘अद्वैत’ले पाउने भएको छ । खेमलाल–हरिकला लामिछाने प्रतिष्ठानका अध्यक्ष जिवा लामिछानेले विज्ञप्ति जारी गर्दै अद्वैतलाई