Logo
Logo

लिपुका हजुर बा

सुशीला शर्मा

करायो मेघझैं सुनेर आवाज लम्किए सिमातिरचिरेर बुढ्यौली त्यो नब्बे वर्षको बोकी अथाह पीरआफ्नै आँगनी अगाडि सिमाना त्यो मिच्दै गरेको क्षणविक्षिप्त बनेको भूमिमा खहरे अश्रु झारेको

विस्तृत पढ्नुहोस