Logo
Logo

एस्ट्राजेनेका खोपको दोस्रो मात्रा आजबाट

दृष्टि संवाददाता

काठमाडौं । कोभिड-१९ विरुद्धको एस्ट्राजेनेका खोपको दोस्रो मात्रा आजबाट काठमाडौं जिल्लामा लगाइँदैछ । काठमाडौं महानगरपालिका लगायत कीर्तिपुर, चन्द्रागिरि, नागार्जुन, कागेश्वरी मनोहरा, तारकेश्वर, टोखा र गोकर्णेश्वर

विस्तृत पढ्नुहोस