प्रधानमन्त्री केपी शर्मा ओली युरोपेली मुलुकहरूको साताव्यापी भ्रमण सकेर शनिबार स्वदेश फर्किएका छन् । प्रधानमन्त्री ओलीले यसपटक भ्रमण गरेका कुनै पनि मुलुकमा कम्युनिष्ट सरकार छैनन्