काठमाडौँ । उज्यालो नेपाल पार्टी (उनेपा) ले मन्त्रालयको नेतृत्वमा निजामती सेवा बाहिरका प्रशासनिक व्यक्तिलाई निश्चित प्रतिशतमा सिधै नियुक्त गर्ने व्यवस्था बनाउनुपर्ने प्रस्ताव गरेको छ ।