– पुष्पकमल दाहाल ‘प्रचण्ड’, पूर्वप्रम तथा अध्यक्ष, (नेकपा) नेपाल र चीनबीच सदियौँदेखि जनस्तरको सम्बन्ध छ । अभिलेखित इतिहासअनुसार चिनियाँ महान् बौद्ध भिक्षु फाँसियानको लुम्बिनी यात्रा,