Logo
Logo

म्यानमारमा ठगीमा परेका ३७ नेपाली स्वदेश फर्काइए

दृष्टि संवाददाता

काठमाडौं । म्यानमारमा आकर्षक रोजगारीको प्रलोभनमा अवैध रूपमा काममा लगाइएका ३७ जना नेपालीलाई थाइल्यान्डस्थित नेपाली राजदूतावासले उद्धार गरी नेपाल फर्काएको छ। अनलाइन ठगी केन्द्रमा छापा

विस्तृत पढ्नुहोस