Logo
Logo

कविता : हामी राउटे यस युगको

श्याम रिमाल

जङ्गलमा पनि दसैँ आउँछवनमा घुम्ने–फिर्ने,जङ्गलमै रमाउनेहामीलाई पनि दसैँ आउँछ दसैँ आएपछिहामीलाई पनि मासु खानुपर्छहामी बोकाबाख्रा,भेंडाच्याङ्ग्रा, राँगो केही पाल्दैनौँहामी हिँडिरहने जात–एउटा पोखरी समाएर माछा पाल्न सक्दैनौँअचेल

विस्तृत पढ्नुहोस