Logo
Logo

लुम्बिनी विकास बैंकका स्वतन्त्र सञ्चालकद्वारा शपथग्रहण

दृष्टिन्यूज

काठमाडौं । लुम्बिनी विकास बैंक सञ्चालक समितिद्वारा २०८० साल फागुन ३० गते नियुक्त भएका स्वतन्त्र सञ्चालक जयदेव श्रेष्ठलाई संस्थाका अध्यक्ष चिन्तामणि भट्टराईले शपथग्रहण गराएका छन्

विस्तृत पढ्नुहोस