काठमाडौं । एनआईबिएल एस क्यापिटलले धनतेरसका दिन लगानी गर्न सक्ने अवसर ल्याएको छ । लगानीका लागि शुभ दिन मानिने धनतेरस कार्तिक ५ गते परेको छ