काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेड र खबर एक्सप्रेसबीच प्रोफेसनल कर्जा प्रवाह सम्बन्धमा २०७९ असार १७ गते शुक्रबार एक कार्यक्रममा सम्झौता सम्पन्न भएको छ