Logo
Logo

प्राइमको सञ्चालक समितिको अध्यक्षमा राजेन्द्रदास श्रेष्ठ


315
Shares

काठमाडौं । प्राइम कमर्सियल बैंकको गत शुक्रबार बसेको सञ्चालक समितिको ४५९औं बैठकले सञ्चालक राजेन्द्रदास श्रेष्ठलाई सर्वसम्मतिले सञ्चालक समितिको अध्यक्षमा चयन गरेको छ ।

१५ औं वार्षिक साधारणसभाबाट संस्थापक शेयरधनीहरूको तर्फबाट सञ्चालकमा राजेन्द्रदास श्रेष्ठ, उदयमोहन श्रेष्ठ र नरेन्द्र बज्राचार्य तथा सर्वसाधारण शेयरधनीहरूको तर्फबाट सञ्चालकमा प्रचण्डमान श्रेष्ठ र मनोज पौडेल निर्वाचित भएका थिए ।

प्रतिक्रिया दिनुहोस्