काठमाडौं । आइएमई पेले प्रणय दिवसका अवसरमा ल्याएको अफरअन्तर्गत हवाई टिकट बुकिङ गर्ने दुई जोडीले चन्द्रागिरि रिसोर्टमा एक रात दुई दिनको प्याकेज जितेका छन् ।