काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र हेफर इन्टरनेशनल नेपालबीच कृषि अनुदान कर्जामा साना किसानको पहुच बढाउने उद्देश्य पूरा गर्नका लागि समझदारीपत्रमा हस्ताक्षर भएको छ