Logo
Logo

मेगा बैंकले सेयरधनीलाई ७.८३ प्रतिशत लाभांश दिने

दृष्टि संवाददाता

काठमाडौं । मेगा बैंकले सेयरधनीलाई ७.८३ प्रतिशत लाभांश दिने भएको छ । बैंकले गत वर्षको नाफाबाट सेयरधनीलाई ७.८३ प्रतिशत लाभांश दिने निर्णय गरेको हो ।

विस्तृत पढ्नुहोस