काठमाडौं । हिमालय एयरलाइन्सले काठमाडौं–बेइजिङ सिधा उडान पुनः सुरु गरेको छ । त्यसका लागि एयरलाइन्सले मंगलबार पहिलो उडान गरेको छ । कम्पनीका अनुसार कोरोनाभाइरसको महामारीसँगै