काठमाडौं । नेपाल वायुसेवा निगमभित्र चरम बेथिति मौलाएको छ । नेपालगञ्जस्थित कार्यालयमा खुलेआमरुपमा टिकटको कालोबजारी चलेको छ । स्थानीयले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायत निकायमा उजुरी