काठमाडौँ । थानकोट नागढुङ्गामा निर्मित नेपालकै पहिलो सुरुङमार्ग सोमबारदेखि सञ्चालनमा आउँदै छ । सोमबार हुने उद्घाटन कार्यक्रममा भौतिक पूर्वाधारमन्त्री सुनिल लम्साल प्रमुख अतिथि बन्नेछन् ।