काठमाडौं । हरेक वर्ष बजारले दसैंलाई नयाँ–नयाँ रौनकतासहित स्वागत गर्छ । कोरोना कहरले सुस्ताएको प्रदेश नं २ को जनकपुरधाममा पछिल्लो समय चहलपहल बढेको छ ।